विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा योगदान पुर्याउने ६ शिक्षक पुरस्कृत
विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने छ जना शिक्षक पुरस्कृत भएका छन्।पीपी प्रसाई फाउण्डेसनले प्रतिस्पर्धामार्फत छनोट भएका छ शिक्षकलाई पुरस्कृत गरेको हो।कोशी प्रदेशबाट खगेन्द्र निरौला (जनता माध्यमिक विद्यालय,इलाम) , बागमती प्रदेशबाट युवराज भट्टराई (जनक माध्यमिक विद्यालय, काभ्रे), गण्डकी प्रदेशबाट मनोजविक्रम विष्ट (जनक नमूना माध्यमिक विद्यालय,नवलपरासी) पुरस्कृ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







